डबली

ललितपुर / ललितपुरको बगलामुखी मन्दिरमा नेपाली कथानक चलचित्र फर्की फर्की को शुभमूहुर्त भएको छ । मङ्सिर ११ गतेदेखि पूर्णरूपमा छायाङ्कन थालिने चलचित्रको मुहूर्तमा अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङको अभिनित दृश्यको छायाङ्कन गरिएको हो...