ट्रम्पको ‘अमेरिका फर्स्ट’ नीति : युनेस्कोबाट बाहिरिने अमेरिकाको निर्णय

ट्रम्पको ‘अमेरिका फर्स्ट’ नीति : युनेस्कोबाट बाहिरिने अमेरिकाको निर्णय

बिहिवार, साउन ८ २०८२
बिहिवार, साउन ८ २०८२
  • ट्रम्पको ‘अमेरिका फर्स्ट’ नीति : युनेस्कोबाट बाहिरिने अमेरिकाको निर्णय

    काठमाडौँ / संयुक्त राष्ट्रसंघ शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) बाट अमेरिका बाहिरिने भएको छ । सन् २०२६ को अन्त्यसम्ममा अमेरिका बाहिरिने निर्णय गरेको हो । अमेरिकी पक्षले युनेस्कोले इजरायलप्रति पूर्वाग्रही धारणा अपनाएको र राष्ट्रिय हितसँग मेल नखाने कार्यप्रवृत्ति अपनाएको आरोप लगाएको छ ।

    images
    images

    राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले उक्त निर्णय ‘अमेरिका फस्र्ट’ नीतिअन्तर्गत अमेरिकाको राष्ट्रिय हितअनुसार गरेको दाबी गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय