सरकारले बढाएन कर्मचारीको तलब तर बढायो महँगी भत्ता, कति पुग्यो ?

सरकारले बढाएन कर्मचारीको तलब तर बढायो महँगी भत्ता, कति पुग्यो ?

बिहिवार, जेठ १५ २०८२
बिहिवार, जेठ १५ २०८२
  • सरकारले बढाएन कर्मचारीको तलब तर बढायो महँगी भत्ता, कति पुग्यो ?

    काठमाडौँ / अर्थमन्त्री विष्णु प्रसाद पौडेलले राष्ट्र सेवक कर्मचारीहरूको तलब बढाउन नसकेको जानकारी दिएको छ । आगामी आर्थिक बर्ष २०८२/८३ को बजेट घोषणा गर्दै अर्थमन्त्री पौडेलले स्रोत व्यवस्थामा दबाव बढेपछि सरकारले अपेक्षा अनुरुप तलब बढाउन सम्भव नभएको बताएका हुन् । 

    images
    images

    तलब बढाउन नसकेपछि सरकारले राष्ट्र सेवक कर्मचारीका लागि साउन १ गतेदेखि महँगी भक्ता बृद्धि गरी ५ हजार पुर्याएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय