सरकारले विद्यार्थीलाई हप्तामा २० घण्टा काम गर्ने व्यवस्था गर्ने बताएको छ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्षको बजेट सङ्घीय संसद्को संयुक्त सदनमा प्रस्तुत गर्दैछन् ।
उनले पढ्दै काम गर्दै कार्यक्रम सञ्चालन गर्ने वातावरण निर्माण गर्ने बताएका छन् । अब विद्यार्थीका लागि हप्तमा २० घण्टा कामको ब्यवस्था हुने बताएका छन् । तर, यसको श्रोत ब्यवस्था ग्यारेण्टी के हुने बताएनन् ।