यी हुन् काठमाडौँमा कर्फ्यू आदेश जारी भएका क्षेत्रहरु

यी हुन् काठमाडौँमा कर्फ्यू आदेश जारी भएका क्षेत्रहरु

शुक्रवार, चैत १५ २०८१
शुक्रवार, चैत १५ २०८१
  • images
    images
    यी हुन् काठमाडौँमा कर्फ्यू आदेश जारी भएका क्षेत्रहरु
    images
    images

    काठमाडौँ / राजावादीहरुको आन्दोलन अनियन्त्रित र अराजक बनेपछि काठमाडौंका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ ।

    प्रमुख जिल्ला अधिकारीबाट जारी भएको कफ्र्यू आदेशमा बानेश्वर तिनकुने क्षेत्र, गौशालादेखी एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखी जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखी शंखमुल पुलसम्म, गौशाला चोकदेखी पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म तोकिएको छ ।

    आज अपरान्ह ४ः२५ बजेदेखि आज रातिसम्मका लागि कर्फ्यूआदेश जारी भएको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com