टेक्सास इन्टरनेशनल कलेजको  ‘साइन्स एण्ड आइटी एक्स्पो २०८१’ यस्तो देखियो, हेर्नुस् तस्बिरमा

टेक्सास इन्टरनेशनल कलेजको  ‘साइन्स एण्ड आइटी एक्स्पो २०८१’ यस्तो देखियो, हेर्नुस् तस्बिरमा

शुक्रवार, माघ २५ २०८१
शुक्रवार, माघ २५ २०८१
  • टेक्सास इन्टरनेशनल कलेजको  ‘साइन्स एण्ड आइटी एक्स्पो २०८१’ यस्तो देखियो, हेर्नुस् तस्बिरमा

    काठमाडौँको चावाहिलस्थित टेक्सास इन्टरनेशनल कलेजमा ‘साइन्स एण्ड आइटी एक्स्पो २०८१’ आज पनि जारी छ ।

    images
    images

    पूर्व शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले बुधबार उद्घाटन गरेको एक्स्पो आजसम्म चल्नेछ । 

    टेक्सास एजुकेसन नेटवर्कका सदस्य, सूचना प्रविधिमा विशेष चासो राख्ने व्यक्ति, विद्यार्थी, उद्योगी, शिक्षाविद्लगायतले अवलोकन गरेको एक्स्पोमा विद्यार्थीहरूले बनाएका सयभन्दा बढी नविन प्रविधिहरू छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय