काठमाडौँको एक होटलबाट स्रोत नखुलेको ७२ लाख रुपैयाँसहित दुई जना पक्राउ

काठमाडौँको एक होटलबाट स्रोत नखुलेको ७२ लाख रुपैयाँसहित दुई जना पक्राउ

आइतवार, जेठ २० २०८१
आइतवार, जेठ २० २०८१
  • काठमाडौँको एक होटलबाट स्रोत नखुलेको ७२ लाख रुपैयाँसहित दुई जना पक्राउ

    काठमाडौँ / काठमाडौँबाट स्रोत नखुलेको ७२ लाख रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका छन् । गत शुक्रबार काठमाडौँ महानगरपालिका –७ स्थित लुम्बिनी खाजा घर तथा गेस्ट हाउसको रुम नं. २ बाट नगदसहित दुई जना पक्राउ परेका हुन् ।

    images
    images

    पक्राउ पर्नेमान भोजपुर पौवा डुग्मा गाउँपालिका – ४ घर भएका काठमाडौँ महानगरपालिका–२४ न्युरोड बस्ने ५० बर्षका भिमसेन विश्वकर्मा र २९ बर्षका खेमराज विश्वकर्मा रहेका छन् । प्रहरीले भिसमेन विश्वकर्मा समेतका व्यक्तिहरूले हुण्डी सम्बन्धी कारोबार गरिरहेको गोप्य सूचनाका आधारमा प्रहरीको विशेष टोलीले विश्वकर्मा द्वयलाई पक्राउ गरेका हुन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय