लक्ष्मी मोटर कोर्पोरेसनले सञ्चारकर्मीहरूलाई गरायो ह्युण्डाई मोटर अस्सेम्ब्ली प्लान्ट भ्रमण, टेस्ट ड्राइभ

लक्ष्मी मोटर कोर्पोरेसनले सञ्चारकर्मीहरूलाई गरायो ह्युण्डाई मोटर अस्सेम्ब्ली प्लान्ट भ्रमण, टेस्ट ड्राइभ

बिहिवार, जेठ ३ २०८१
बिहिवार, जेठ ३ २०८१
  • images
    images
    लक्ष्मी मोटर कोर्पोरेसनले सञ्चारकर्मीहरूलाई गरायो ह्युण्डाई मोटर अस्सेम्ब्ली प्लान्ट भ्रमण, टेस्ट ड्राइभ
    images
    images

    ह्युण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.को मातृ कम्पनी लक्ष्मी ग्रुपको एक सहायक कम्पनी लक्ष्मी मोटर कोर्पोरेसन (एलएमसी)ले नेपालमै निर्मित ह्युण्डाई भेन्युको एक्स्पिरिन्यस र गाडीको टेस्ट ड्राइभ कार्यक्रम सम्पन्न गरेको छ । 

    0.JPG

    उद्घाटनको दोस्रो दिन गत वैशाख २९ गते शनिबार रामग्राम, परासीस्थित  ह्युण्डाई मोटर एसेम्बली प्लान्टमा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो । 

    manufactring.JPG

    सो कार्यक्रममा ६५ भन्दा बढी सन्चारकर्मीहरूले सहभागिता जनाएका थिए । कार्यक्रममा उपस्थित सञ्चारकर्मीहरूले प्लान्टको भ्रमण गरेका थिए । 

    साथै उनीहरूलाई प्राविधिकहरूद्वारा एसेम्बली प्रक्रिया सम्बन्धि सम्पूर्ण जानकारी गराइएको थियो। सञ्चारकर्मीहरुले कार्यक्रम बिशेष तथा अत्यन्तै महत्त्व साथका लिएका थिए ।

    01.JPG
     
    त्यसैगरी उद्घाटन समारोहको पहिलो दिन प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको  थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस

    अर्थ- डबली

    1 year ago
    g
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com