सुदूरपश्चिमाअञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्राडा हेमराज पन्त

सुदूरपश्चिमाअञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्राडा हेमराज पन्त

शुक्रवार, बैशाख २१ २०८१
शुक्रवार, बैशाख २१ २०८१
  • सुदूरपश्चिमाअञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्राडा हेमराज पन्त

    काठमाडौँ / सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपति पदमा प्राडा हेमराज पन्त नियुक्त भएका छन्। 

    images
    images

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको संयोजकत्वमा गठित समितिको सिफारिसमा प्रधानमन्त्री एवम् कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार प्राडा पन्तलाई उपकुलपति पदमा नियुक्त गरेका हुन् । 

    सिफारिस समितिले प्राडा पन्तसहित तीन जनाको नाम प्रधानमन्त्री एवम् कुलपतिसमक्ष पेश गरेको बताइएको छ । 
    बंगुर पालन व्यवसायमा सञ्चालित कार्यक्रमहरु

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय