ज्योति विकास बैंकद्वारा विद्यालयलाई सहयोग

ज्योति विकास बैंकद्वारा विद्यालयलाई सहयोग

सोमवार, फागुन १४ २०८०
सोमवार, फागुन १४ २०८०
  • images
    images
    ज्योति विकास बैंकद्वारा विद्यालयलाई सहयोग
    images
    images

    काठमाडौँ / ज्योति विकास बैंकले सिरहाको गोलबजार नगरपालिका वडा नं. १० स्थित श्री आधारभूत विद्यालयलाई २५ थान डेस्क बेञ्चहरु प्रदान गरेको छ। 

    बैंकले विद्यालयमा अध्यनरत विद्यार्थीहरुको सिकाइ वातावरण अभिवृद्धि तथा समग्र शैक्षिक अनुभवमा सुधार ल्याउने उद्देश्यका साथ उक्त सहयोग उपलब्ध गराएको हो।

    विद्यालयमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंकका गोलबजार शाखाका शाखा प्रबन्धक भुवन धमलाले डेस्क बेञ्चहरु हस्तान्तरण गरेका हुन् । 

    कार्यक्रममा स्थानीय जनप्रतिनिधि बैंकका कर्मचारी, शिक्षा क्षेत्रका स्थानीय पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com