राष्ट्रिय वाणिज्य बैंकद्वारा भूकम्प प्रभावित क्षेत्रमा राहत सहयोगका लागि एक करोड सहयोग हस्तान्तरण

राष्ट्रिय वाणिज्य बैंकद्वारा भूकम्प प्रभावित क्षेत्रमा राहत सहयोगका लागि एक करोड सहयोग हस्तान्तरण

मंगलवार, कार्तिक २१ २०८०
मंगलवार, कार्तिक २१ २०८०
  • images
    images
    राष्ट्रिय वाणिज्य बैंकद्वारा भूकम्प प्रभावित क्षेत्रमा राहत सहयोगका लागि एक करोड सहयोग हस्तान्तरण
    images
    images

    काठमाडौँ / राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरूले जाजरकोट भूकम्प प्रभावितका लागि एक करोड रुपैयाँको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेका छन् । 

    भूकम्पबाट पीडित तथा प्रभावितहरूको उद्धार एवम् राहतका लागि बैंकका कर्मचारीले मंगलबार १ करोडको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी हस्तान्तरण गरेका हुन् । गत शुक्रबार राति आएको भूकम्पमा परी १५३ जनाको ज्यान गएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com