घट्यो सुनको मूल्य, सस्तियो चाँदी पनि, आज कतिमा हुदैछ कारोबार ?

घट्यो सुनको मूल्य, सस्तियो चाँदी पनि, आज कतिमा हुदैछ कारोबार ?

शुक्रवार, भदौ १५ २०८०
शुक्रवार, भदौ १५ २०८०
  • घट्यो सुनको मूल्य, सस्तियो चाँदी पनि, आज कतिमा हुदैछ कारोबार ?

    काठमाडौँ / साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ३०० रुपैयाँले घटेको हो। 

    images
    images

    अघिल्लो दिन प्रतितोला एक लाख १२ हजार आठ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको छ ।

    यस्तै, महासङ्घको अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन एक लाख १२ हजार दुई सय ५० रुपैयाँ थियो । हिजो बिहीबार भने सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको थियो। 

    आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले १ हजार २७० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय