सुन–चाँदी दुवैको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुन–चाँदी दुवैको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

मंगलवार, भदौ १२ २०८०
मंगलवार, भदौ १२ २०८०
  • images
    images
    सुन–चाँदी दुवैको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
    images
    images

    काठमाडौँ / नेपाली बजारमा तिन दिनदेख स्थिर रहेको सुनको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको हो । 

    महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार सात सय रुपैयाँमा कारोबार हुने भएको हुनेछ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ११ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।सोमबार तेजाबी सुन प्रतितोला एक लाख १० हजार पाँच सय ५० रुपैयाँमा कारोबार भएको थियो। 

    त्यसैगरी, आज मंगलबार चाँदीको मूल्य पनि बढेको छ। सोमबारको तुलनामा मंगलबार चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो। आज चाँदी प्रतितोला १४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १४ सय ६० रुपैयाँमा कारोबार भएको थियो। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com