स्नो रिभर्सको वार्षिक साधारण सभा भदौ २७ गते, आईपीओ निष्कासनको प्रस्ताव पेस गरिने

स्नो रिभर्सको वार्षिक साधारण सभा भदौ २७ गते, आईपीओ निष्कासनको प्रस्ताव पेस गरिने

मंगलवार, भदौ ५ २०८०
मंगलवार, भदौ ५ २०८०
  • स्नो रिभर्सको वार्षिक साधारण सभा भदौ २७ गते, आईपीओ निष्कासनको प्रस्ताव पेस गरिने

    काठमाडौँ /स्नो रिभर्स लिमिटेडले यही भदौ २७ गते दोस्रो वार्षिक साधारण सभा गर्ने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय का.म.न.पा– ३०, ज्ञानेश्वरमा उक्त दिन बिहान १० बजे गर्ने जानकारी दिइएको छ । 

    images
    images

    सभामा कम्पनीको आईपीओ निष्कासनका लागि प्रस्ताव पेस गरिनेछ । नियमन निकायहरूको निर्देशन अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्नुपर्ने भएमा सभाले यसका लागि सञ्चालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय