समाचार

काठमाडौंस्थित नागार्जुन नगरपालिका ४ रानीपाटी पानीट्याङ्की नजिक एक घरमा जुवा तासको खालबाट ८ जनालाई पक्राउ गरिएको छ । उक्त स्थानमा जुवा तास खेल्ने खेलाउने कार्य भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले पक्राउ...