
Enter your email address and we will send you a link to reset your password.
झापा / नेपालका लागि चीनका राजदूत चेन सोङले यहाँका चार विद्यालयका ४० विद्यार्थीलाई छात्रवृत्ति र एक हजार विद्यार्थीलाई शैक्षिक सामग्रीसहितको ब्याग तथा खेलकुदका सामग्री वितरण गरेका छन् । उनले विर्तामोड नगरपालिका८ को शुक्रराज आधारभूत विद्यालय, बिर्तामोड९...