
Enter your email address and we will send you a link to reset your password.
काठमाडौं / फेडेरल रि इन्स्योरेन्स ब्रोकर्स लिमिटेडले आईएसओ ९००१:२०१५ प्रमाणपत्र पाएको छ । यस कम्पनीले जिवन तथा निर्जिवन बिमा एवम् पुनर्बीमा दलाली सेवाको विधा अन्तर्गत उक्त प्रमाणपत्र प्राप्त गरेको छ । कम्पनी उक्त प्रमाणपत्र पाउने नेपालकै...