बीमा

काठमाडौँ / हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुमध्ये १३ वटा जीवन बीमा कम्पनीले आफ्ना बीमितहरुका लागि नयाँ बोनस रेट सार्वजनिक गरेका छन्। नियामक निकाय बीमा समितिको स्वीकृतिसँगै १३ कम्पनीहरुले नयाँ बोनसदर सार्वजनिक गरिसकेका हुन्...