शिक्षा-स्वास्थ्य

मुटुको कार्यसञ्चालनमा आकस्मात अवरोध पैदा हुनु हृदयघात अर्थात हार्ट अट्याक हो । मुटु मांशपेशीहरूले बनेको अंग हो जसले शरीरका विभिन्न अंगहरूमा रगत पम्प गर्छ ।  मुटुको रक्त प्रवाहित गर्ने धमनीहरूमा जब रोकावट आउँछ, त्यस हिस्सामा रक्त...