शिक्षा-स्वास्थ्य

काठमाडौँ / ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेजमा करियर फेस्ट– २०२४ हुने भएको छ । ग्रोथ सेलर्सको सहकार्यमा २५ र २६ नोभेम्बरको दिन थाथापलीस्थित कलेज हातामा करियर फेस्टको आयोजना हुन लागेको हो । देशभरका रोजगारदाता...