अर्थ बाणिज्य

रामेछाप / नेपालकै पुरानो बजार मध्येको एक रामेछापको ठोस बजार पुरानो मौलिक पहिचान समाप्त भएपछि नयाँ ढङ्गले उठ्ने प्रयास गर्दैछ । खिम्ति खोलाको किनारमा रहेको लेकाली भूभागमा अवस्थित ठोसे बजार नेवारहरूको पुरानो बजार हो ।...

  • © 2025 All right reserved to arthadabali.com