समृद्धि फाइनान्स र पोखरा फाइनान्स मर्ज हुँदै, स्वाप रेसियो कति ?

समृद्धि फाइनान्स र पोखरा फाइनान्स मर्ज हुँदै, स्वाप रेसियो कति ?

आइतवार, साउन ४ २०८२
आइतवार, साउन ४ २०८२
  • समृद्धि फाइनान्स र पोखरा फाइनान्स मर्ज हुँदै, स्वाप रेसियो कति ?

    काठमाडौँ / समृद्धि फाइनान्स र पोखरा फाइनान्स कम्पनी मर्ज हुने भएका छन् । दुई वित्त कम्पनी १ बराबर १ को स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् ।
    मर्जरका लागि दुबै कम्पनीबिच आइतबार बिहान पोखराको होटल ल्यान्डमार्कमा सम्झौतापत्रमा हस्ताक्षर भएको कम्पनीले जनाएको छ ।

    images
    images

    मर्जपछि बन्ने कम्पनीको केन्द्रिय कार्यालय भने काठमाडौँमा रहने बताइएको छ । साथै, समृद्धिका ४ र पोखरा फाइनान्सबाट ३ सञ्चालक समिति सदस्यको प्रतिनिधित्व हुने भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय