प्रगति नाथ पोखरा निन्जाजको मार्की खेलाडीमा नियुक्त

प्रगति नाथ पोखरा निन्जाजको मार्की खेलाडीमा नियुक्त

बिहिवार, साउन १ २०८२
बिहिवार, साउन १ २०८२
  • प्रगति नाथ पोखरा निन्जाजको मार्की खेलाडीमा नियुक्त

    काठमाडौँ / पोखरा निन्जाजले आगामी एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)का लागि प्रगति नाथलाई आफ्नो मार्की खेलाडीमा नियुक्त गरेको छ।

    images
    images

    प्रगति नाथ नेपाली राष्ट्रिय महिला भलिबल टोलीको पनि नियमित सदस्य हुन् । गत सिजन भने उनले गण्डकी थन्डरसबाट (इडब्लुभिएल) लिग खेलेकी थिइन् ।

    उनले पोखरासँग अनुबन्ध भएकोमा खुशी व्यक्त गर्दै आफु एकदमै उत्साहित रहेको बताएकी छिन्। 

    यसबारे बोल्दै उनी भन्छिन् “टोलीले उत्कृष्ट प्रदर्शन गर्दै विजय हासिल गर्नेछ भन्ने कुरामा म विश्वस्त छु। उनले प्रतियोगिताको लागि आफू शाररिक र मानसिक दुबै रूपमा तयार रहेको पनि बताएकी छन्।” 

    प्रगतिको आगमनले पोखरा निन्जाजले लिगमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास क्लबले लिएको छ । ईन्फिनिटी ड्रिम्सको आयोजनामा हुन लागेको दोस्रो एभरेष्ट वुमन्स भलिबल लिग आगामी भाद्र २० गतेदेखि भाद्र २८ गतेसम्म हुनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com