राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

आइतवार, जेठ १८ २०८२
आइतवार, जेठ १८ २०८२
  • राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    काठमाडौँ / राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् । जुलुस लिएर बालुवाटार जाने क्रममा थापालाई पक्राउ गरिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए ।

    images
    images

    राजसंस्था पक्षधरको प्रदर्शनका क्रममा उनी आइतबार नक्सालको नाराणचौरबाट पक्राउ परेका हुन् । प्रहरी टोलीले उनलाई तान्दै भ्यानमा हालेको थियो । यस क्रममा थापाले सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com