भियतनामको वैदेशिक व्यापारले बनायो रेकर्ड तर गत बर्षभन्दा ६.६ प्रतिशतले घट्यो

भियतनामको वैदेशिक व्यापारले बनायो रेकर्ड तर गत बर्षभन्दा ६.६ प्रतिशतले घट्यो

आइतवार, पुस १५ २०८०
आइतवार, पुस १५ २०८०
  • भियतनामको वैदेशिक व्यापारले बनायो रेकर्ड तर गत बर्षभन्दा ६.६ प्रतिशतले घट्यो
    भियतनामले सन् २०२३ मा ६८३ अर्ब अमेरिकी डलरको वैदेशिक व्यापारको रेकर्ड राखेको छ । यो परिमाण गत वर्षको तुलनामा ६।६ प्रतिशतले कम हो । 
     
    यसै बीच २८ अर्ब अमेरिकी डलरको व्यापार बचत भएको पनि तथ्याङ्क कार्यालयले उल्लेख गरेको छ । 
     
    विशेषगरी, निर्यात राजस्व ४.४ प्रतिशतले घटेर ३५५.५ अर्ब डलर रहेको छ भने आयात राजस्व वर्षको सोही अवधिमा ८।९ प्रतिशतले घटेर ३२७.५ अर्ब डलर पुगेको छ ।
     
    भियतनामको औद्योगिक प्रशोधन समूहको निर्यात राजस्व सन् २०२३ मा ३१३.७३ अर्ब डलर पुगेको छ ।
     
    सो अवधिका लागि चीन भियतनामको सबैभन्दा ठूलो आयात बजार बनेको छ जसको कारोबार १११.६  अर्ब डलर पुगेको अनुमान गरिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय