यस बर्ष एलआइसी नेपालले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने

यस बर्ष एलआइसी नेपालले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने

मंगलवार, भदौ २६ २०८०
मंगलवार, भदौ २६ २०८०
  • यस बर्ष एलआइसी नेपालले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने

    काठमाडौँ / लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी नेपाल) लिमिटेडले शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने घोषणा गरेको छ। 

    images
    images

    कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो।कम्पनीको उक्त निर्णय संगै आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई यस बर्ष  लाभांश वितरण नगर्ने घोषणा गरेको हो । 

    कम्पनीको सोही बैठकले आर्थिक वर्ष २०७८–७९ को वासलात, नाफा नोक्सान हिसाब किताब तथा नगद प्रवाह विवरण लगायतका विवरणहरु छलफल गरी स्वीकृतीको लागि नेपाल बीमा प्राधिकरणमा पेश गर्ने निर्णय गरेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय